नियम १५
उपसमिति गठन गर्न सक्ने

(१) समितिले ऐन वा यस नियमावलीबमोजिम गर्नु पर्ने कुनै काम गर्न आवश्यकता अनुसार समितिको सदस्य वा विशेषज्ञहरू रहको उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित उपसमितिको काम, कर्तव्य तथा अधिकार र कार्यावधि समितिले तोकेबमोजिम हुनेछ ।